बुटवल-बुटवलमा रहेको एक व्यापारी भवन भाटभटेनी सुपरमार्केटमा भिषण आगजनी भएको छ । बिहान करिब चार बजे बाट सुरु भएको आगजनी नियन्त्रण बाहिर रहेको बताइएको छ ।
सुपरमार्केटकोमाथिल्लो तलाबाट शुरु भएको आगजनी नियन्त्रण गर्न दमकलहरु प्रयोग भएपनि संभव भएको छैन । आगजनीबाट धेरै क्षेति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आजजनी कसरी भयो भन्ने तथ्य खुल्न नसके पनि ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सट भएको जानकारी आएको बताएको छ । थप जानकारी आउन बाँकी छ…