सन्दीपले पहिलो बलमै विकेट लिए, नेपालले टस जीतेर बलिङ रोज्यो

फाइल फोटो

बाँके । नेपाली क्रिकेट टोलीले युएईसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा अहिले भर्खरै सुरु भएको छ । खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए ।

नेपालले बलिङ गर्ने भएसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । तीन खेलको टी–२० सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित्ने लक्ष्य बनाएको छ ।