काँग्रेसका अध्यक्ष राहुल गान्धी विजयी

बाँके । भारतको १७ औं लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी हुनु भएको छ । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित हुनु भएको छ।

गान्धीले पाँच लाख २१ हजार पाँच सय ९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पीपी सुनेरले एक लाख ९५ हजार पाँच सय १५ मत ल्याएका छन् ।