प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम सफा रहने जनाइएको छ।

सोमवार बिहान पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू(भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतः सफा रहनेछ।