काेहलपुरमा शिक्षक संगठनकाे तीज मिलन

 नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुर नगर समितिले बाँकेकाे काेहलपुरमा तिज मिलन कार्यक्रम शनिवार सम्पन्न गरेकाे छ ।

कार्यक्रममा संगठनकाे तर्फबाट हरीतालीका तिजको शुभकामना सहित दर समेत खुवाइएको नेपाल राष्ट्रिय शिक्षक संगठनका काेहलपुर नगर अध्यक्ष निम प्रकाश थापाले बताए ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उप महासचिव एकदेव पन्थीकाे प्रमुख आतिथ्य सम्पन्न भएको थियोे ।