आज प्रजातन्त्र दिवस प्रकाशित मितिः ७ फाल्गुन २०७९, आईतवार ०६:३९ हातेमालो संवाददाता फाइल फाेटाे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो Related posts प्रधानमन्त्री महिला भलिबलमा पुलिसको बिजयी सुरुवात स्थानीय तहले स्वतः कर उठाउन पाइदैन-मुख्यमन्त्री दैलेखमा लाखेजात्राको रौनक बढ्दै