मुक्ति समाजको अध्यक्षमा लिलबहादुर नेपाली निर्वाचित

नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेको ७अौ जिल्ला अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । अधिवेशनले   सर्बसहमत रुपमा अध्यक्षमा लिल बहादुर नेपाली निर्वाचित गरेको छ ।

बाँके जिल्ला कमिटी ४७ सदस्यीय  निर्वाचित गरेको छ । उपाध्यक्षमा जगबहादुर सुनार, उपाध्यक्ष महिलामा सारा परियार, सचिवमा लालबहादुर सुनारलाई निर्वाचित गरेको छ ।

कमिटीकाे नामवली
अध्यक्ष क. लिल बहादुर नेपाली
उपाध्यक्ष क. जग बहादुर सुनार
उपाध्यक्ष क. सारा परियार
सचिब क. लाल बहादुर सुनार
उपसचिव क. धुर्बराज परियार
उपसचिव क. लिला सुनार
कोष‌ाध्यक्ष क. मिना सुनार
सदस्य क. भबिन्द्र बि.क.
सदस्य क. रतन सुनार
सदस्य क.उषा नेपाली
सदस्य क. सुर्जा सुनार
सदस्य क. ‌कमला बि.क.
सदस्य क. डिलमाया सुनार
सदस्य क.सिता नेपाली
सदस्य ‌ क. दिपा कुमारी बि.क.
सदस्य क. पानसरी बाठा
सदस्य क. अनिता बि.क.
सदस्य क. गोपाल बि.क.
सदस्य क.धर्मलाल बि.क.
सदस्य क. दुर्क बहादुर दमाई
सदस्य क. दल बहादुर सुनार
सदस्य क. लक्ष्मी बि.क.
सदस्य क. धर्म कुमारी सुनार
सदस्य क. भुवाने दमाई
सदस्य क. टिका बि.क.
सदस्य क.मंगल सिंह सुनार
सदस्य क. लेखपाल धोवी
सदस्य क. हिरालाल सुनार
सदस्य क.राम कुमार हरिजन
सदस्य क.बृहष पति सुनार
सदस्य क. मान बहादुर नेपाली
सदस्य क. लिला सुनार
सदस्य क.मान सिंह सुनार
सदस्य क. मोहविर बि.क.
सदस्य क. कमला बि.क.
सदस्य क. लक्ष्मी सुनार
सदस्य क. दिपा कुमारी बिश्वकर्मा
सदस्य क. नन्द लाल गुर्ताल
सदस्य क. गिता सुनार
सदस्य क. जक्तिनाथ पासी
सदस्य क. कृष्णमाया नेपाली
सदस्य क.पुर्णिमा सुनार
सदस्य क. चन्द्र बहादुर सुनार
सदस्य क. रेखा नेपाली