नेकपा एमालेको सचिवालय बैठक सुरु भएकाे छ । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएकाे हाे ।
बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल हुने बताइएकाे छ ।