पूर्वगृहमन्त्रीका स्वकीय सचिव केसीलाई धरौटीमा छाड्न आदेश

उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।१० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *