अध्यक्ष ओलीलाई उपमहासचिव शर्माले स्वागत

नेकपा (एमाले)काे ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका कमाण्ड अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) उपमहासचिव जर्नादन शर्माले रिम्नामा स्वागत गर्नु भएको छ ।

अध्यक्ष ओली नेतृत्वको अभियान टाेलीले सुदूरपश्चिमबाट सुरू गरेको अभियानलाई आफ्नो निर्वाचन क्षेत्रमा प्रवेश गर्दा शर्माले स्वागत गर्नु भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *