त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबिरुद्ध कसिलो बलिङ गरेको छ। नेपाललाई नेदरल्यान्डसले १२१ रनको लक्ष्य दिएको छ ।
फाइनलमा पुग्न नेपालका लागि निर्णायक मानिएको खेलमा नेपालले १९.३ ओभर अल आउट बनाएको छ ।