नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद भवनमा

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वरमा पुग्नुभएको छ । त्यहाँ सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई स्वागत गर्नुभएको छ । संसद भवनमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *