एनपीएल: टीयु मैदानको तयारी अन्तिम चरणमा

नेपालमा भोलिदेखी सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को लागी  कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा रहेको छ।

मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरुको सुविधाका लागि फ्यान जोन र भिआईपी ठाउँ को लागी अस्थायी प्यार फिट पनि निर्माण गरिएको छ।