स्ववियु निर्वाचन: १९ गते संगठन दर्ता, चैत ५ गते निर्वाचन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

मतदान भने चैत ५ गते हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ।