नेपाल र थाइल्यान्डबीच सम्झौता र सहमतिपत्रमा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा दुई मुलुककाबीच आज बैंककको सरकारी भवनमा बिभिन्न  सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।


तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय