बन्दै छ नेपाल; उदाहरण हाे त्रिवि रंगशालामा(फाेटाे फिचर)

सरकारले त्रिभुवन विश्वविद्यालयकाे टियू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे स्तर उन्नति गरिरहेकाे छ । अनिवार्य तर आपतकालीन रूपमा  निर्माण सुरू गरेको यस रंगशालाकाे स्तर उन्नति गरेर रातिको समयमा पनि खेल्न सकिने बनाउदै छ ।

निर्माणाधीन टियू रंगशालाकाे तस्बिरहरू

तस्बिर: क्यानबाट