ओमानविरूद्ध नेपालको पहिलो विकेट झर्‍यो, ज्ञानेन्द्र आउट

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले ओमानसँग टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।तर नेपालले खराब सुरुवात गरेको छ । नेपालमा ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा क्याचआउट भए  । उनी कालिमुल्लाहको बलमा सुल्तान अहमदद्धारा क्याच आउट भए ज्ञानेन्द्र मल्ल विहिबार नामिबियासँगको खेलमा पनि १५ रनमा आउट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *