कानून न्याय तथा संसदिय मामिला मन्त्री नेपालगन्ज आउँदै

 

नेपालगन्ज–कानून न्याय तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङ आज नेपालगन्ज आउँदै हुनुहुन्छ । नेपालगन्जमा जारी नेपाल वार एशोसिएसनको १४ औँ राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्न मन्त्री तामाङ नेपालगन्ज आउन लाग्नु भएको हो ।
प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर बाँकेको आयोजनामा आज बिहान ११ बजे सिद्धार्थ भ्यू होटलमा संयुक्त पत्रकार सम्मेलन गरिने भएको छ। नेपालगन्जमा बार एसोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *