बाँके । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बाँकेको कोहलपुर आउने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।
पाँचौं कोहलपुर औद्योगिक ब्यापार, कृषि फुडफेस्टिभल तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्न दाहल आउने कार्यक्रम थियो ।
अध्यक्ष दाहालको कोहलपुर नआउने हुनु भयो । नेकपा बाँकेका नेता अक्कल बमका अनुसार उहाँ आज बाँके आउने कार्यक्रम स्थगित भएको हो । नेता बमका अनुसार महोत्सवको उद्घाटन गर्न उद्योग मन्त्री मातृका यादव आउनु हुने भएको छ ।