नेपालमा कोरोना संक्रमित संख्या ५०७ पुगे

कोरोना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।