हेलिकोप्टरमार्फत ल्याईएको सुत्केरी महिलाको मृत्यु

अछामबाट हेलिकोप्टरमार्फत कोहलपुर ल्याईएकि सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा, अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राकि २६ वर्षीया जानकी विकको नेपालगन्ज मेडिकल कलेज ‘दसबिगा’ कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

विकलाई भदौ ६ गते नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर ल्याईएको थियो। उहाँले जन्माएको शिशुको यसअघि नै मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *