बांके को जांनकी गांउपालिकामा बुधबार जानकी गाउपालिकाले र स्थानिय सरकार ले आगमि ५ बर्षमा जनतालाइ प्रदान गरेको । काम सेवा सुविधाहरूको बारेमा प्रभावकारिता बिषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम र बास नेपाल सहयोगमा । यो कार्यक्रम आंयोजना गरियो थियो । कार्यक्रममा जांनकी गांउपालिका का प्रमुख भुमिसरा धिताल , ६ वटै वडाका वडाअध्यक्ष ,कर्मचारी ,पत्रकार प्रहरी आम नागरिक आदिको सहभागीता रहेको थियो ।