खजुरा गाउँ पालिका वडा न ६बाट अध्यक्ष उमेदवारमा बल वीर घिमिरे ज्यु चयन

आगामी मिति २०७९र१र३० गते हुन गैइरहेको स्थानीय चुनाव मा खजुरा गाउँ पालिका वडा न ६ मा गौरवशाली एतिहासिक पार्टी नेकपा माओबादी केन्द्र को वडा अध्यक्ष मा क।बल वीर घिमिरे को अनिवार्य उम्मेदवारी किनरु
३ क। बलबिर घिमिरे यश गौरवशाली पार्टी नेकपा माओबादी केन्द्र जनयुद्ध समय देखि नै अनवरत रुप मा सहयोग सम्रथन गर्दै वडा न। ६ मा पार्टी लाई पहिलो स्थान मा राखी रहन सफल।
३अति सहयोगी मिलनसार निडर जनता को विभिन्न समस्या मा जस्तोसुकै समय मा पनि सहयोग गर्ने

३ खेलप्रेमी युवाप्रेमी शिक्षाप्रेमीयस वडा मा बिगत लामो समय देखि युवा हरु को खेलपर्ती को उत्साह उमङ लाई निरन्तरता दिदै विभिन्न संघ सस्था एबम बेक्तिगत रुप मा पनि विभिन्न खेलकुद का क्रियाकलाप हरु सन्चालन
३भर्स्टाचार बिरोधि, बिकासप्रेमी समाज मा जनता लाई न्यायपुर्ण बेबस्था दिन लागि पहल अनि खटिने एक कुशल युवा नेता
३गरिब असाहय निम्न स्तर का परिवार पर्ती विभिन्न सङ्ग सस्था सङ्ग समन्वय गरि राहत का कार्यक्रम हरु सन्चालन
३आयस्रोत अवस्था कम्जोर जनता हरु लाई उपचार सहयोग का लागि समबन्धित निकाय मा समन्वय गरि निस्शुल्क औसधि उपचार
३विश्वब्यापी कोरोना कहर मा यस क्षेत्र मा उत्कृष्ट सहयोगी को भुमिका निर्बाह गर्न सफल
३खजुरा वडा न।६ का किशोर युवा प्रौढ सबै उमेर समूह ले इमानदारी कर्मठ लगनशील सहयोगी साहसिक युवा नेता मा रुचाईयको
३जनता का लागि दुरदर्शि अग्रगामी सोच अनि जनता मा परेका समस्या लाई निडर रहि आफ्नो भुमिका न्निर्वाह गर्ने
३यस कारण म लगायत खजुरा वडा न ६ का जनता का तर्फ बाट आउदै गरेको बैशाख ३० को वडा न ६ को वडा अध्यक्ष मा नेकपा माओबादी केन्द्र बाट लोकप्रिय युवा नेता क।बलबिर घिमिरे ,ज्यु लाइ बिजय गराउ र वडा ६ लाइ बिकास र सुखि नेपालि ,खुसि नेपालि बनै हादिर्क बधाइ  सुनिल परियार