२०७९ वैशाख ३० को स्थानिय निर्वाचनमा दलित समुदायबाट प्रतिनिधित्व गर्दै निर्वाचित भयका जनप्रतिनिधिहरुलाई दलित गैर सरकारी संस्था महासंघलेबधाइ तथा शुभकामना र निवर्तमानहरुलाई। ससम्मान धन्यवाद ज्ञापनका लागि आयोजना गरिएको कार्यक्रममा सरिक हुँदै।। आयोजक संस्थाहरुलाई विशेष प्रतिनिधित्व गर्दै निर्वाचित भयका जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना दिएका छन