श्री एयरलाइन्सको जहाजमा धुवाँ  भरिएपछि नेपालगगन्जमा आपतकालीन अवतरण

नेपालगन्जबाट काठमाडौंका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा धुवाँ देखिएपछि  नेपालगगन्ज  विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ ।

आज बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि  पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।जहाज  १० माइल उडिसकेको थियो।