सीता दाहालको शोकमा प्रधानमन्त्री प्रचण्ड र परिवार

पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका सदस्यहरुसहित स्व.सीता दाहालको निधनमा बालुवाटारमा श्रद्बाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकहरुहरूसँग भेटघाट गर्नुहुँदै ।

पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री एवं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका सदस्यहरुसहित  स्व.सीता दाहालको निधनमा बालुवाटारमा श्रद्बाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकसँग भेटघाट गर्नुहुँदै