भायानेट ८ हजारमा जडान सहित बर्षभरी सेवा

भायानेट इन्टर नेट सेवाले एक वर्षको सम्पूर्ण जडान शुल्क ८ हजारमा सस्तो र राम्रो सेवा प्रदान गर्ने अल्पकालिन अवसर ल्याएको छ । यसले ५० एमविपीयस इन्टरनेटका लागि इन्टरनेट टिभी २.४ गेगाहर्जको राउटर, जडान खर्च सहित ८ हजार शुल्कमा नेपालगन्ज र खुजुरा क्षेत्रमा यो सेवा प्रदान गर्ने पश्चिम क्षेत्र प्रबन्धक भानुभक्त रेग्मीले जानकारी दिनु भयो ।

भाया नेटले यो अवसर साउन १६ गतेसम्मका लागि मात्र प्रदान गरेको प्रबन्धक रेग्मी जानकारी दिनु भयो । उहाँ अनुसार सेवा लिन चहाने इन्टरनेट सेवाग्राहिले नेपालगन्जको पुष्पलाल चोकमा रहेको कार्यालय वा ९८०१९७८००६ र ०८१५९७०४५८ मा सम्पर्क गरी यो सेवा लिन सक्ने बताइएको छ । नेपालमा भायनेटको सेवा अन्य इन्टरनेट सेवा भन्दा सस्तो र सहज हुने प्रबन्धक रेम्गीको भनाइ छ ।