पाकिस्तानले दोस्रो विकेट गुमायो

एसिया कप क्रिकेट पाकिस्तानको दोस्रो विकेट गुमेको छ। यसअघि करण केसीको बलमा आरिफ शेखले क्याच गरेका थिए। करण केसीले पहिलो विकेट ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *