स्वर्गीय नेम्वाङको भाेली अन्त्येष्टि गरिने

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको  बिहीबार अन्त्येष्टि गरिने भएको छ ।

नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार भोलि विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *