जिप दुर्घटना हुँदा एकको मृत्यु प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ०८:२५ हातेमालो संवाददाता कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडा मा डबल क्याप बलेरो जिप आज बिहान ३ बजे दुर्घटना भएको छ । बाजुरा वाट कालिकोट आउने क्रममा सान्नित्रिवेणी गाउँपालिका को सिस्नेगडामा दुर्घटना भएको हो । ग १ ज ५७९५ नम्बरको वलेरो जिप सडक बाट करिब ५० मिटर तल कर्णाली नदिको किनारमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ । Related posts १ सय ३५ घरमा पाइपबाट ग्यास जडान, प्रधानमन्त्रीले आज निरीक्षण गर्ने बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागी पीडितहरुलाई राहत निलसागरको नयाँ भवन बन्ने, आर्थिक सहयोग गरिदिन आग्रह