नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आइतबार आज विहान १० बजे संसद भवनमा बस्दै छ ।