नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्नु भएको छ। प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्नु भएको हाे ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नु भएको हाे । उहाँका साथ नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यहरू पनि प्रस्थान गर्नु भएको छ ।