प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्क आएका प्रधानमन्त्री ओली र डा युनुसबीच भेटवार्ता भएको हो ।