खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ ।
मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् ।
आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।