नेकपा (एमाले)ले आइतबार(आज) सचिवालय बैठक बोलाएको छ ।
अपरान्ह ५ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमालेका एक नेताले बताएका छन् ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने उनले जानकारी दिए ।