चाँदीका सिक्का बिक्री सुरु

फाइल तस्बिर

तिहारमा नयाँ समान किन्ने परम्परा छ । धनतेरसका दिन एउटा नयाँ समान किन्ने परम्परा छ पनि छ ।

नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ। राष्ट्र बैंक टक्सार महाशाखाले  सिक्का बिक्री सुरु गरेको हो। राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ।