डिजेल र मट्टीतेलमा लिटरमा १ रुपैयाँ घट्याे

नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ। निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ।

आज मध्यरातिदेखि लागू हुने गरी निगमले मूल्य घटाएको हो। पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।