विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
घरमा लगेको केही समयपछि उपचारका लागि कोशी अस्पताल ल्याएका थिए । तर, उपचारका लागि कोशी अस्पतालमा आइतबार नै उपचारका क्रममा मृत्यु भए डीएसपी बस्नेतले बताए ।